जम्बीको कथाको टनेल २६ ले फरक स्वाद दिने अनुपको आशा
newsofnepal.com · Tue Oct 06 02:52:45 GMT 2026

नेपाली फिल्ममा जम्बी विधाको प्रयोग गर्दै टनेल २६ प्रदर्शनको तयारीमा छ।
अभिनेता अनुपविक्रम शाहीले टनेल २६ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। उनका अनुसार फिल्ममा नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तुलाई हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रणमा प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)