चीन बाढी: रेल स्टेशन र सडक डुबानमा परेसँगै हजारौँको उद्धार
bbc.com · Wed Jul 21 00:58:37 GMT 2021
मुसलधारे वर्षाका कारण मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। रेल स्टेशन र सडक डुबानमा परेका छन्।
ख्ननान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)