मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रेकर्ड

canadanepal.com · Mon Sep 29 22:48:04 GMT 2025

वेष्ट इन्डिजमाथि ऐतिहासिक जित : नेपालले बनायो दुई अन्तर्राष्ट्रिय रेकर्ड

वेष्ट इन्डिजमाथिको जितसँगै नेपालले क्रिकेटमा केही रेकर्ड बनाएको छ। यूनिटी कपको दोस्रो खेलमा नेपालले वेष्ट इन्जिटलाई ९० रनले हराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)