मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कप्तान रोहित पौडेल भन्छन् : टेष्ट खेल्ने टिमसँग अझ धेरै क्रिकेट खेल्न चाहन्छौं

canadanepal.com · Mon Sep 29 22:52:00 GMT 2025

काठमाडौं - टेष्ट खेल्ने देशविरुद्ध पहिलोपटक टी–२० सिरिज जितेसँगै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले टेष्ट खेल्ने देशसँग नेपालले यसैगरी अझै धेरै क्रिकेट खेल्न चाहेको बताएका छन्।

सोमबारको जितपछि प्रतिक्रिया दिदै उनले विश्वलाई नेपालको क्रिकेट खेल देखाउने अवसर भएकाले यो सिरिज नेपालका लागि एकदमै महत्वपूर्ण भएको बताए। तेस्रो खेल पनि जितेर सिरिज क्लिस्वीप गर्ने लक्ष्य रहेको उनले सुनाए।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)