मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्मदिन मनाउँदै थिए, नजिकै चट्याङ लाग्दा ७ जना घाइते

setopati.com · Tue Oct 06 03:00:38 GMT 2026

कैलालीमा जन्मदिन मनाउन भेला भएको ठाउँ नजिकै चट्याङ पर्दा सात जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाका खुशिलाल चौधरीको घरको छतमा जन्म दिन मनाउँदै गर्दा नजिकै चट्याङ परेपछि सात जना घाइते भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)