झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित
nepalnews.com · Tue Oct 06 03:05:16 GMT 2026

तनहुँ। गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ।