मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पूर्वी डीआर कंगोमा इबोलाको नयाँ प्रकोप, ६५ जनाको मृत्यु

ratopati.com · Fri May 15 10:56:10 GMT 2026

किन्सासा । कंगो प्रजातान्त्रिक गणराज्यको पूर्वी इतुरी प्रान्त क्षेत्रमा इबोलाको नयाँ प्रकोप फैलिएको छ ।

अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरू (सीडीसी अफ्रिका)ले शुक्रबार इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म २४६ संक्रमित फेला परेको र कम्तीमा ६५ जनाको मृत्यु भएको जनाएको हो । यद्यपि यो संख्यामा भएका मृत्यु कति दिन वा समयमा भएका हुन् भन्ने समाचारहरूमा उल्लेख छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)