कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि कायम
nepalpress.com · Tue Oct 06 03:12:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)