देउखुरी घोषणापत्र जारी, स्वास्थ्य सेवा सुधार लगायतका १३ प्रतिबद्धता
deshsanchar.com · Tue Oct 06 01:51:33 GMT 2026

दाङ – लुम्बिनी प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)