रिम्नाबाट खच्चडलाई बालुवा बोकाएर जुरेली तर्फ लगिँदै
nepalsamaya.com · Sun May 28 16:13:00 GMT 2023
भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेली तर्फ लगिँदै। सडकको पहुँच नभएका कारण पिपे –वडालेकमा निर्माण हुन थालेको पदमार्ग निर्माण गर्न खच्चडमा बालुवा बोकाएर लैजानुपरेको हो। तस्बिर: हेमन्त केसी/रासस
प्रकाशित: May 28, 2023| 09:58. 00 आइतबार, जेठ १४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)