आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
ajakoartha.com · Tue Oct 06 03:29:00 GMT 2026

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न कृषि उपजको थोक मूल्यमा विविधता देखिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(मंगलबार) सार्वजनिक गरेको मूल्यसूचीअनुसार आलु, प्याज, गाजरदेखि विभिन्न तरकारी, फलफूल, च्याउ तथा माछासम्मको मूल्य वस्तुको प्रकार र गुणस्तरअनुसार फरक रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)