कांग्रेस नेता निधिको गृहनगरमा लोसपा विजयी
nepallive.com · Tue May 17 19:08:00 GMT 2022
काठमाडौं- धनुषाको नगराईन नगरपालिकाको वडा नम्बर दुईमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ।
उक्त नगरपालिका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)