व्यवसायबाट राजनीतिमा होमिएका किरण कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
onlinekhabar.com · Tue Oct 06 03:35:23 GMT 2026

२० असोज, पोखरा । पोखराका सूर्यबहादुर केसी पुराना व्यवसायी थिए । जसको नेतृत्वमा दक्षिण एसियामै पहिलो पटक चाउचाउ उत्पादन भएको थियो, रारा चाउचाउ । सूर्यबहादुरले निर्माण व्यवसायदेखि जलविद्युत आयोजनादेखि विभिन्न उत्पादनको क्षेत्रमा लगानीमात्रै गरेनन्, उनी पोखराको प्रधानपञ्च हुँदै संविधान सभा सदस्यसम्म भए ।
जब सूर्यबहादुर राजनीतिमा थिए, उनका छोरा किरण केसी भने पढाइमा अब्बल हुँदै व्यवसायलाई नै हाँकिरहेका थिए । सूर्यबहादुरका तीन छोरा प्रकाश, किरण र रोशनले बाबुले थालेको फरक फरक व्यावसायिक क्षेत्रको नेतृत्व गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)