मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढ्यो बागमती नदीको जल सतह, सतर्कता अपनाउन आग्रह

kalakarmi.com · Fri Jul 05 23:53:40 UTC 2024

(फाइल तस्विर)

काठमाडौं– गए राति भएको भिषण वर्षाका कारण काठमाडौं उपत्यका भित्र बग्ने अधिकांश नदीहरुको जल सतह बढेको छ । खासगरी काठमाडौं–ललितपुरहुँदै बग्ने बागमती नदीको जलस्तर असामान्य रुपले बढिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)