रुकुम पश्चिमको सानीभेरीमा बाढीले घर, गोठ र पानी घट्ट बगायो
onlinekhabar.com · Tue Oct 06 03:36:51 GMT 2026

१० असोज, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)