प्रकाशले स्नायुकोष ‘अन–अफ’ गर्न सकिने विषय पत्ता लगाउने अप्टोजेनेटिक्सका तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
swasthyakhabar.com · Tue Oct 06 03:42:34 GMT 2026

काठमाडौं — सन् २०२६ को शरीरक्रिया तथा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार प्रकाशबाट स्नायुकोष नियन्त्रण गर्ने प्रविधि ‘अप्टोजेनेटिक्स’ विकासमा महत्वपूर्ण योगदान दिएका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
नोबेल सभाले अमेरिकी वैज्ञानिक कार्ल डेइसरोथ तथा जर्मन वैज्ञानिक पिटर हेगेम्यान र जर्ज नागेल लाई संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरेको हो। उनीहरूलाई ‘प्रकाशद्वारा नियन्त्रित आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोज’ का लागि सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)