मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अनुभवी इंग्लिस र जोसिलो स्विसको जम्काभेट

ekantipur.com · Sat Jul 06 00:01:34 UTC 2024

डुसेलडोर्फ — ग्ल्यान्डको यस युरोमा सपना समाप्त भएकै स्थिति थियो । धन्न, जुड बेलिङ्घमको सुन्दर गोलले टोलीको प्रतिष्ठा जोगियो । यो भयो अन्तिम १६ को कथा । इंग्ल्यान्डले शनिबार क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दै छ ।

त्यसमा सामना गर्नुपर्ने चुनौती अझ बलियो हुने पक्का छ । गारेथ साउथगेटको इंग्ल्यान्डले लयमा देखिएको स्विट्जरल्यान्डको सामना गर्न लागेको हो । स्विस टिमले यो चरण पुग्न डिफेन्डिङ च्याम्पियन इटालीलाई हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)