मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बर्लिनमा टर्कीलाई समर्थकको साथ

ekantipur.com · Sat Jul 06 00:00:40 UTC 2024

बर्लिन — नेदरल्यान्ड्सले युरोको अन्तिम १६ मा रोमानियामाथि प्राप्त जित नियमित प्रक्रियामा जस्तै थियो । त्यसलगत्तै टर्की भने अस्ट्रियामाथि रणनीतिक जित हात पार्न सफल रह्यो ।

जितेका यिनै दुई टिम प्रतियोगिताको अन्तिम आठमा शनिबार भिड्दै छन् । एक रोमाञ्चक खेलको पूरा अपेक्षा गर्न सकिनेछ । रोमानियामाथि नेदरल्यान्ड्सले एकछत्र प्रभुत्व जमाएको थियो । टर्कीले भने अस्ट्रियालाई बढी खेल्न दिए पनि काउन्टर आक्रमणमा जोड दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)