गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल शुरू
lokaantar.com

आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गठित गृह मन्त्रालयको उच्चस्तरीय टोलीले मंगलबार घटनास्थलमा पुगेर विभिन्न पक्षसँग छलफल गरेको छ ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित छानबिन टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण सङ्कलन र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको समितिका सदस्य सचिव कुलशेखर अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)