कांग्रेस महाधिवेशनमा कुल ७,११४ मतदाता (नामावलीसहित)
rajdhanidaily.com · Tue Oct 06 04:03:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ।
नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाका लागि सार्वजनिक गरिएको सो सूचीमा कुल ७,११४ जना मतदाता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)