बेंगलुरुमा नेपालको सान: आईपीएल बिजेता आरसीबीले दियो नेपाली फ्यानलाई बोलाएर सम्मान
canadanepal.com · Tue Oct 06 04:01:07 GMT 2026
काठमाडौँ — विश्वकै बहुचर्चित तथा सर्वाधिक लोकप्रिय टी - २० क्रिकेट लिग इन्डियन प्रिमियर लिग ( आईपीएल ) को नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) ले आफ्ना नेपाली समर्थकहरूलाई भारतमै बोलाएर उच्च सम्मान व्यक्त गरेको छ।
क्रिकेटप्रतिको अगाध प्रेम र वर्षौँदेखिको अटुट समर्थनको कदर गर्दै आरसीबीले नेपाली ‘ फ्यान क्लब ’ का प्रतिनिधिहरूलाई बैंगलुरुस्थित प्रतिष्ठित ‘ आरसीबी बार एन्ड क्याफे ’ मा आयोजित विशेष समारोह ‘ आरसीबी १२औँ म्यान हडल ’ (RCB 12th Man Huddle) मा मुख्य अतिथिका रूपमा निम्त्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)