नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
canadanepal.com · Tue Aug 04 14:37:54 GMT 2026
काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको नियमित आपूर्ति भइरहेको र कुनै पनि किसिमको अभाव नरहेको बताएको छ ।
निगमका अनुसार देशमा दैनिक रुपमा माग अनुसार नै ग्यासको आपूर्ति भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)