धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते
nepalnews.com · Tue Oct 06 04:14:10 GMT 2026

सुदूरपश्चिम। कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् ।
गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)