६३ हजार ईभी नेपालको सडकमा, बिजुली गाडीमा ‘फास्ट एडप्टेसन’ तब भयो सम्भव
shilapatra.com · Tue Aug 04 14:48:35 GMT 2026

नेपालको सडकमा गुड्ने सवारीसाधनहरूमा ईभी (विद्युतीय सवारी) को यकिन हिस्सा कति पुग्यो होला ? ६० प्रतिशत, ७० प्रतिशत कि सोभन्दा माथि ?
राष्ट्रिय यातायात नीति, २०८३ का अनुसार नेपालमा सबैखाले सवारीसाधनको पछिल्लो दर्ता संख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ । यो आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांक हो, जसमध्ये ५० लाखभन्दा बढी अर्थात् कूल सवारीसाधन संख्याको ८० प्रतिशत हिस्सा दुईपांग्रे (मोटरसाइकल स्कुटर) को रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)