देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, उन्मुक्ति पाउने छैन- गृहमन्त्री गुरूङ
setopati.com · Tue Oct 06 04:17:17 GMT 2026

गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको घटनामा गोपनीयता चुहाएर विश्वासघात गर्नेलाई उन्मुक्ति नहुने बताएका छन्।
मन्त्रालयले सोमबार साँझ गोप्य सूचना चुहाएको आरोपमा एआइजी दाहाललाई निलम्बन गरेको थियो। उनीमाथि छानबिन गर्न समिति समेत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)