गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
ekantipur.com · Tue Oct 06 04:23:24 GMT 2026

गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले संवेदनशील सूचना चुहाउने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्, यस्तो आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल भने यसअघि नै निलम्बित भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)