८७ वर्षीया मारिकार्मेनका कारण स्पेनमा हुने भयाे मध्यावधि !
canadanepal.com · Tue Oct 06 04:24:20 GMT 2026

काठमाडाैं - आवाससम्बन्धी संकट समाधान गर्ने उद्देश्यले ल्याइएका कानुनहरू पारित हुन नसकेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी २९ नोभेम्बरका लागि मध्यावधि निर्वाचनको घोषणा गरेका छन्।
भाडामा बस्नेहरूको सुरक्षाका लागि अल्पमतको सरकारले ल्याएका दुईवटा अध्यादेशलाई संसद्ले अस्वीकार गरेपछि सातान्तदेखि नै आकस्मिक निर्वाचनको चर्चा चल्न थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)