इरान युद्ध अन्त्यको पहल बुझ्न राष्ट्रसंघका महासचिव पाकिस्तानमा
baahrakhari.com · Tue Oct 06 04:37:27 GMT 2026

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाकिस्तान पुगेका छन् । तीन दिने भ्रमणका लागि उनी इस्लामाबाद पुगेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
तीनदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री शहबाज शरिफ, विदेशमन्त्री मोहम्मद इशाक दरलाई भेट गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)