एमालेको ‘काउन्टर महाभियोग’ तयारी
ekantipur.com · Tue Feb 15 01:05:18 GMT 2022
काठमाडौँ — परमादेश जारी गर्ने सर्वोच्चका चारै न्यायाधीश र सभामुखविरूद्ध महाभियोग अघि बढाउने योजनामा रहेको एमालेले गरायो ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर, सत्तापक्षको ‘मुभ’ हेरेर कदम चालिने
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेको एमालेले त्यसको प्रतिवादमा ‘अनुकूल परिस्थिति हेरेर’ महाभियोग अघि बढाउने भएको छ । एमालेले संसदीय दल बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)