सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
nepalsamaya.com · Fri Mar 31 16:31:00 GMT 2023
काठमाडौं- उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताएका छन्।
आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा लैजाने उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)