मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमुख्यमन्त्री सोडारीका छोरा बलात्कार प्रयास आरोपमा पक्राउ

setopati.com · Tue Oct 06 04:42:32 GMT 2026

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारीका छोरा बबी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ शिवनगरपस्थित घरबाटै शुक्रबार बेलुकी ३१ वर्षीय बबीलाई प्रहरीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)