चोलेन्द्रलाई लुकिछिपी भेटेको आरोपपछि एआईजी दाहाल निलम्बित, संवेदनशील सूचना चुहावटबारे छानबिन
barnanmedia.com · Tue Oct 06 04:33:22 GMT 2026

सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बित भएका छन्।
गृह मन्त्रालयले दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न जाँचबुझ अधिकृत तोक्दै तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बलबाट दाहालमाथि कारबाहीका लागि सिफारिस आएपछि निलम्बनसहित छानबिन प्रक्रिया अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)