अप्टोजेनेटिक्स : मस्तिष्कको रिमोट कन्ट्रोलदेखि नोबेल पुरस्कारसम्मको रोमाञ्चक यात्रा
onlinekhabar.com · Tue Oct 06 04:41:41 GMT 2026

यस वर्षको चिकित्सा तथा जीवविज्ञान (फिजियोलोजी अर मेडिसिन) तर्फको प्रतिष्ठित नोबेल पुरस्कार न्युरोसाइन्सको क्षेत्रमा क्रान्ति ल्याउने प्रविधि अप्टोजेनेटिक्सको विकास गर्ने वैज्ञानिकहरू डा. कार्ल डाइसेरोथ, डा. एड बोयडेन र डा. जोर्ज नागेललाई प्रदान गरिएको छ।
यो घोषणाले विश्वभरका वैज्ञानिक समुदायमा ठूलो उत्साह छाएको छ। अप्टोजेनेटिक्स एउटा यस्तो युगान्तकारी प्रविधि हो, जसले वैज्ञानिकहरूको मस्तिष्क र न्युरोसाइन्सलाई हेर्ने दृष्टिकोण नै पूर्ण रूपमा बदलिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)