सांसदका लागि स्वकीय सचिव ब्युँत्याउन सभामुख नै अग्रसर
bishowkhabar.com · Mon Jun 08 06:02:53 GMT 2026

काठमाडौं– सभामुखहरूको सम्मेलनले सांसदलाई स्वकीय सचिव सुविधा फर्काउन पहल गर्ने संकेत गरेको छ ।
सुदूरपश्चिमको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको ११औँ सम्मेलनले जारी गरेको ८ बुँदे सन्देशपत्रमा सांसदहरूको कार्यक्षमता र संसदीय गतिविधि प्रभावकारी बनाउन आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ