मारिउपोलकाे स्टिल कारखानाबाट थुप्रै सर्वसाधारणको उद्धार
baahrakhari.com · Sun May 01 17:11:00 GMT 2022
किभ । धेरै दिनदेखि रुसी फौजको कब्जामा रहेको युक्रेनको मारिउपोल सहरस्थित एजोभ्स्टाल स्टिल कारखानाबाट आइतवार दर्जनौँ सर्वसाधारणकाे उद्धार गरिएकाे छ ।
सामरिक रूपमा निकै महत्वपूर्ण यस सहरको बृहत औद्योगिक क्षेत्रमा युक्रेनी फौजले अन्तिम शरण लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)