मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उधारोमा खाजा खाँदै विद्यार्थी

gorkhapatraonline.com · Sat Jun 03 05:54:23 GMT 2023

काठमाडौँ, जेठ २० गते ।

सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)