मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्‍मा कृषि क्षेत्रलाई राज्यले जहिल्यै बेवास्ता गर्छ

ratopati.com · Tue Oct 06 05:00:30 GMT 2026

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब एक चौथाइ योगदान गर्ने र राष्ट्रिय रोजगारीको प्रमुख आधार मानिएको कृषि क्षेत्र यतिबेला गम्भीर संरचनात्मक र वातावरणीय सङ्कटबाट गुज्रिरहेको छ ।

विभिन्न अभिलेख र हाम्रो आफ्नै भोगाइलाई आधार मान्दा प्राकृतिक विपद्ले कृषि क्षेत्रमा अर्बौँको प्रत्यक्ष आर्थिक नोक्सानी व्यहोरेको छ, तर विडम्बना– किसानले यति ठुलो क्षति व्यहोरिरहँदा पनि सरकारसँग यसको यकिन र एकीकृत विवरणसम्म छैन । सधैँभरि विपद्मा कृषिको क्षति हुन्छ, तर सरकारसँग तथ्याङ्क पनि हुँदैन र किसानलाई तत्काल राहत दिने कुनै ठोस योजना पनि बन्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)