मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिक्लेस हाइड्रोपावरले १२.७०६ प्रतिशत बोनस शेयर र ०.६६९ प्रतिशत नगद लाभांश दिने

bishowkhabar.com · Tue Oct 06 05:13:50 GMT 2026

काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)