खोजीको पात्र बनेका एम अधिकारी कहिले भेटिन्छन् ?
nepalghatana.com · Sun Jul 17 17:14:00 GMT 2022
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा राखेका एम. अधिकारी अहिले सर्वाधिक खोजीको पात्र बनेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नै छद्म नाम प्रयोग गरेर एमालेले विभागमा राखेको भन्दै सडकदेखि सदनसम्म राजीनामा माग भइरहेको छ । तर एमालेले न सक्कली एम अधिकारी को हुन् भनेर देखाउन सकेको छ न महाप्रसाद अधिकारी नै एम अधिकारी हुन् भनेर भन्न सकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)