मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भत्कियो रेलवे स्टेसनको यार्ड,तत्काल मर्मत गर्न निर्देशन

gorkhapatraonline.com · Tue Oct 06 05:23:47 GMT 2026

विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कस्टम यार्ड (एनसिवाई) को संरचना भत्किएपछि अर्को कार्गो रेल आउँदा अनलोडमा समस्या उत्पन्न हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गत साउन ४ गतेयता चार वटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने क्रेन (रिच स्टेकर) र कन्टेनरको भार थेग्न नसक्दा यार्डको कालोपत्रे उप्किएर फाटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)