जोन्सनको २ डोज खोप दक्षिण अफ्रिकामा अस्पताल भर्नाविरुद्ध ८५ प्रतिशत प्रभावकारी
kharibot.com · Fri Dec 31 00:00:00 GMT 2021
काठमाडौँ । जोन्सन र जोन्सनले बनाएको कोभिडविरुद्धको खोपको दुई डोजले ओमिक्रोन भेरिएन्टबाट अस्पताल भर्ना हुनबाट ८५ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको छ ।
जोन्सनले दक्षिण अफ्रीकामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको जोन्सनले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)