मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा आज लोकसभा निर्वाचनको मिति घोषणा गरिँदै

lokaantar.com

नयाँदिल्ली - भारतको निर्वाचन आयोगले आज (शनिबार) लोकसभा निर्वाचन-२०२४ को मिति घोषणा गर्दै छ । आयोगले केही राज्यको विधानसभा निर्वाचनको मिति पनि घोषणा गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको समाचारमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)