मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फा जापानका संरक्षक रोबिन शेरचनद्वारा लेखक अर्याल सम्मानीत

ratopati.com · Tue Oct 06 05:29:46 GMT 2026

टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मानीत गरेका छन्।

टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्षसमेत रहेका शेरचनले दोसल्ला ओढाएर लेखक अर्यालको सम्मान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)