‘नयाँ जोश, नयाँ सोच’ बोकेर कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी
kalakarmi.com · Tue Oct 06 05:29:39 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम गर्ने बताए ।
उनले आफ्नो उम्मेदवारी प्रश्न खोज्ने होइन उत्तर खोज्नेहरुका लागि भएको पनि बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशन जेनजी आन्दोलनको जगमा भएको र सोही अनुरुप १५ औं महाधिवेशनसम्म आइपुगेको उल्लेख गर्दै कांग्रेसमा नयाँ जोश, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)