मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण चक्रीय पदमार्ग खुल्यो

onlinekhabar.com · Tue Oct 06 05:28:51 GMT 2026

२० असोज, मुस्ताङ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ ।

मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)