फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी
ratopati.com · Sat Nov 15 17:38:00 GMT 2025

लिली, फ्रान्स । उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् ।
चोरले कथित रूपमा बुधबार लिली नजिकैको मध्य रूबैक्समा एक गहना पसलमा तोडफोड गरी बहुमूल्य सामानहरू लिएर भाग्नु अघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धकसमेत बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)