मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल आयल निगमले डाक्यो साधारणसभा, यस्ता छन् सभाबाट पारित हुने एजेन्डा

arthasansar.com

नेपाल आयल निगम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

निगमको चैत्र २ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार निगमको ४० औँ वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार नेपाल आयल निगम लिमिटेडको सभाकक्ष, टेकु, काठमांडौमा दिउसो १ बजेदेखि सुरू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)