सदनमा प्रदीप यादवको प्रश्नः खाली खुट्टा आएका नेताको काठमाडौंमा महल र चारवटा पजेरो कहाँबाट आयो?
nayapatrikadaily.com · Wed Apr 10 15:23:00 UTC 2024

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले ०४६ यताका नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद यादवले खाली खुट्टा आएका नेताको महल र गाडीसहित आलिसान जीवनयापनको खोजबिन हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)