नेपाली कांग्रेसको १५औँ महाधिवेशन : मनोनयन पत्र लिन र भर्न राष्ट्रिय सभागृहमा भिड
ratopati.com · Tue Oct 06 05:38:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुँदै छ।
मनोनयन पत्र लिन र भर्नका लागि राष्ट्रिय सभागृहमा प्रतिनिधिहरू तथा इच्छुक उम्मेदवारहरूको बाक्लो भिड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)