कांग्रेसमा ‘सुरक्षित’ विश्वप्रकाश
canadanepal.com · Tue Oct 06 05:39:12 GMT 2026

काठमाडौं– चुनाव जितेको भए संसदीय दलका नेता बन्ने सम्भावना बोकेका नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा अहिले पार्टीको १५औँ महाधिवेशनको समीकरणमा सबैभन्दा ‘सुरक्षित’ स्थानमा देखिएका छन्।
विशेष महाधिवेशनका क्रममा गगनकुमार थापाले जिम्मा लगाउन खोजेको सभापति पद नलिई उपसभापतिमै अडिएका शर्माले गगनको राजीनामा अस्वीकार गराएर पुनः सभापतिमै फर्काउन निर्णायक भूमिका खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)